टेवल सकर फेडेरेसनमा बासुदेव न्यौपाने

टेवल सकर फेडेरेसनमा बासुदेव न्यौपाने

विराटनगर ,१० पौष । नेपाल टेवल सकर फेडेरेसनको अध्यक्ष्मा बासुदेव न्यौपाने चयन हुनुभएको छ । विराटनगरमा आज भएको एक भेलाले न्यौपानेको अध्यक्षमा १३ सदस्यीय समिति चयन गरीएको हो ।

समितिको उपाध्यक्षमा सञ्जयकुमार यादब, कोषाध्यक्षमा राजेसकुमार दास, सचिब प्रेमलाल सिंह सुवाल र महासचिबममा रमेश कुमार मिश्र रहनुभएको छ । समितिको अन्य सदस्यहरुमा अमिस रेग्मी, हेमन्त कार्की, सितला सुब्बा, अर्जुन बस्नेत, सन्जिव खनाल, राजेस आचार्य र सुमित थापा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्