सेन्चुरी कप झोराहाटलाई

सेन्चुरी कप झोराहाटलाई

बिराटनगर स्पोर्ट एकेडेमीको आयोजना मा बिराटनगरमा चलिरहेको अन्तर माद्यामिक बिद्यालय नक आउट फुटबलमा हिजो भएको फाइनल खेलामा बिराटनगरको डनबस्को स्कुल लाई २-० ले हराउदै झोराहाट मा रहेको जनक स्कुलले उपाधी हात पारेको छ ।जनकले उपाधी सँग नगद रु १० हजार हात पारेको छ । खेलको म्यान अफ दि म्याच डनबस्कोका दिनेस तुलाधर घोसित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्