१३ जेष्ठ २०७७, मंगलवार

कोशीमा फेरी सतर्कता

सुनकोशी नदिले पहिरो पछी बनाएको ताल सेनाले फुटाएर पानीलाई निकासी गरेपछी आइतबार सुन्सरी र सप्तरीका बसिन्दा सावधान भएका छन । स्तानिय निकायले सुनकोशी को पानीले कोशी सम्म आइपुगेर क्षती गर्न सक्ने भन्दै किनारका वस्तीहरुलाई सचेत गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-25

Country Confirmed Death
Nepal6824
India1449504172
China841024638
Malaysia7417115
Qatar4546526
Australia7126102
US166230298220
Saudi Arabia74795399