कोशीमा फेरी सतर्कता

<span class='c1'>कोशीमा फेरी</span> <span class='c2'>सतर्कता</span>

सुनकोशी नदिले पहिरो पछी बनाएको ताल सेनाले फुटाएर पानीलाई निकासी गरेपछी आइतबार सुन्सरी र सप्तरीका बसिन्दा सावधान भएका छन । स्तानिय निकायले सुनकोशी को पानीले कोशी सम्म आइपुगेर क्षती गर्न सक्ने भन्दै किनारका वस्तीहरुलाई सचेत गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्