एभरेस्ट स्कुललाई क्षेतृय शिल्ड

<span class='c1'>एभरेस्ट स्कुललाई</span> <span class='c2'>क्षेतृय शिल्ड</span>

everest

बिराटनगर ६ स्थित एभरेस्ट स्कुलले यस बर्षको क्षेतृय शिल्ड हात पारेको छ ।काठमन्डौमा हिजो शिक्षा दिवसको दिन आयोजना गरिएको कार्यक्रममा बिद्यालयले सो शिल्ड हात पारेको हो । सो स्कुल ले २०६८ सालको एस.एल.सि परिक्षामा सर्वकृस्ट अंक ल्याए वापत शिल्ड हात पारेको हो । समारोहमा शिक्षा मन्त्री चित्रलेखा यादवले स्कुलका अध्यक्ष टिकाराम पुरी लाई शिल्डसँग नगद रु १ लाख पनि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्