नेपालले कुवेतलाई २-१ले हरायो

<span class='c1'>नेपालले कुवेतलाई</span> <span class='c2'>२-१ले हरायो</span>

कुवेतका सबिवले नेपाललाई आत्मघाती गोलको उपाहार दिएका थिए। यस्तै खेलको ७५औ मिनेटमा कुवेतले बराबरी गोल फर्कायो।
खेलको ८१ मिनेटमा अन्जन विष्टलाई कुवेती खेलाडीले लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै बिमल घर्तीमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। अन्ततः खेलमा अरू गोल भएन र नेपालले खेल २-१ ले जित्यो।
यसअघि पहिलो खेलमा साविक विजेता उज्वेकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो।आजको हारसँगै पहिलो खेलमा उत्तर कोरियासँग पराजित भएको कुवेत प्रतियोगिताबाट बाहिरिएको छ।
जितसँगै नेपालको नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा साविकको विजेतासँग १-१ गोलको बराबरी खेलेको नेपाल उत्तर कोरियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्