ए डिभिजन क्लबलाई हराउदै झापालाई एन्फा कप

ए डिभिजन क्लबलाई हराउदै झापालाई एन्फा कप

बिराटनगर २५ भाद्र | काठमाडौंमा सम्पन्न एन्फा कपको उपधी झापा फुटबल क्लबले उचालेको छ । कपका लागि फाईनलमा झापाले संकटा फुटबल क्लब काठमाडौंलाई ४-० को गोल अन्तरले पराजित गरेको थियो । झापाको तर्फबाट बिकास राई,बुध्द चेम्जोङ,कर्ण लिम्बु र नगेन्द्र लिम्बूले १-१ गोल गरेका थिए । बिजेता टिमले सिल सहित नगद १० लाख पाएको छ भने उपबिजेता टिमले नगद ५ लाख हात पार्न सफल भएको  छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्