१९ असार २०७७, शुक्रबार

ए डिभिजन क्लबलाई हराउदै झापालाई एन्फा कप

बिराटनगर २५ भाद्र | काठमाडौंमा सम्पन्न एन्फा कपको उपधी झापा फुटबल क्लबले उचालेको छ । कपका लागि फाईनलमा झापाले संकटा फुटबल क्लब काठमाडौंलाई ४-० को गोल अन्तरले पराजित गरेको थियो । झापाको तर्फबाट बिकास राई,बुध्द चेम्जोङ,कर्ण लिम्बु र नगेन्द्र लिम्बूले १-१ गोल गरेका थिए । बिजेता टिमले सिल सहित नगद १० लाख पाएको छ भने उपबिजेता टिमले नगद ५ लाख हात पार्न सफल भएको  छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-2

Country Confirmed Death
Nepal1451931
India62554418213
China848304641
Malaysia8643121
Qatar97897118
Australia8066104
US2739879128740
Saudi Arabia1976081752