भेडेटारमा चङ्गाचेट

<span class='c1'>भेडेटारमा</span> <span class='c2'>चङ्गाचेट</span>

changa

पूर्वको पर्यटकिय स्थल भेडेटारमा पहिलो पटक चङ्गा चेट उत्सब हुने भएको छ । "भेडेटार चङ्गा चेट उत्सब २०१४" नाम दिइएको उत्सब पर्यटन प्रबर्धन गर्न आयोजना गरिने भएको आयोजक भेडेटार होटेल एशोसिएसन ले जानकारी गराएको छ । कार्यक्रममा संगीत महोत्सब पनि हुने छ । कार्यक्रम आगामी असोज १० र ११ गते हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्