मोडर्न एरा कलेज सेमीफाइनलमा

<span class='c1'>मोडर्न एरा</span> <span class='c2'>कलेज सेमीफाइनलमा</span>

बिराटनगरमा जारी पुरुष खुल्ला नक आउट फुटबल प्रतियोगितामा खार्जी फुटबल क्लब लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोडर्न एरा कलेज सेमिफाइनलमा प्रबेस गरेको हो । प्रतियोगिताको आज आइतबारको खेल लोटस स्पोर्टिङ क्लब र टिडबलुवाइस फुटबल क्लब बिच हुने आयोजकले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्