१९ असार २०७७, शुक्रबार

बिराट युथ सेमीफाइनलमा

बिराटनगरमा भइरहेको पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगितामा बिराट युथ फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । मगंलबार सम्पन्न खेलमा बिराटले आयोजक जामुनगाछी क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-2

Country Confirmed Death
Nepal1451931
India62554418213
China848304641
Malaysia8643121
Qatar97897118
Australia8066104
US2739879128740
Saudi Arabia1976081752