धनकुटामा पहिरोले घर बगायो

<span class='c1'>धनकुटामा पहिरोले</span> <span class='c2'>घर बगायो</span>

धनकुटाको मुर्तीढुङ्गामा बिहान पहिरोले एक घर, एक गोठ र ५ रोपनी जग्गा बगाएको छ ।
मुर्तीढुङा ७ का दल बहादुर काफ्लेको घरमाथीबाट पहीरो खस्दा काफ्लेको घर, घरभित्र भएका सामान, गाईगोठ र पाँच रोपनी खेत बगाउँदा करिब पैतिस लाख बराबरको क्षती भएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पहिरोमा परि गोठमा बाँधेको एउटा भैसीको समेत मरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्