अस्थायी शिक्ष्ँकहरुको धर्ना

<span class='c1'>अस्थायी शिक्ष्ँकहरुको</span> <span class='c2'>धर्ना</span>

असोज ५ विराटनगर ,यसैवीच मोरङका अस्थायी शिक्ष्ँकहरुले भने आफुहरुको सेवाको कदर नगरी विस्थाति गर्न खाजेको भन्दै जिल्ला शिक्ष्ाँ कार्यालय मोरङमा आज दिनभर धर्ना दिएका छन् ।
शिक्ष्ँक सेवा आयोग पास गरेकाहरुलाई नियुक्ति दिएर बषँैंदेखि सेवा पु¥याइरहेका आफुहरुलाई विस्थापिन गर्न खाजेको भन्दै उनिहरुले आज दिनभर कार्यालय गेटमा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा बोल्दै अस्थायी शिक्ष्ँक संघर्ष समिति मोरङका अध्यक्ष्ँ अरबिन्द यादवले शिक्षा कार्यालयले आफुहरुस“ग गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउनुभयो । उहा“ले मोरङका ६५ जना प्रावि स्तरका शिक्ष्ँक–शिक्ष्ँिकाहरु विस्थापित हुन लाग्दा समेत कार्यालयले चासो नदिएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्