डिभिजन ३ का लागि टिम घोषणा

डिभिजन ३ का लागि टिम घोषणा

पारस खड्काको नेतृत्वमा शुक्रबार आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा सहभागी हुने नेपाली टिमको घोषणा गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । मलेसियामा अक्टोबर २३ देखि ३० सम्म संचालन हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले टिम घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित यसगान्डा, अमेरिका, सिंगापुर र मलेसियाले सहभागिता जनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्