रंगेलीमा पानी डुवेर एक बालकको मृत्यु

<span class='c1'>रंगेलीमा पानी डुवेर</span> <span class='c2'>एक बालकको मृत्यु</span>

मोरङको रंगेलीमा पानी डुवेर एक बालकको मृत्यु भएको छ । दिउँसो रंगेली ८ का राजेश मण्डलका १५ महिनाको छोरा पृन्त मण्डल घर नजिकैको खाल्डो डुवेर मृत फेला परेका हुन् । बालकको मृत्यु भएको खवर पाएपछि अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रंगेलीको टोली घटनस्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्