बसभित्र एक यात्री मृत फेला

बसभित्र एक यात्री मृत फेला

ओखलढुङाको थाक्ले ६ मा आज दिउँसो बसभित्र एक यात्री मृत फेला परेका छन ।
हर्कपुरबाट ओखलुढुङा सदरमुकामतर्फ आउदै गरेको बा। २ ख ५७७६ नम्बरको बसा यात्रि कुन्तादेवी गा।वि।स। १ बस्ने अन्दाजी ४५ वर्षिय जयप्रसाद गौतम बसभित्रै मृत भेट्टिएका हुन । दिउँसो करिब १२३० बजे बसका सहचालकले प्यासेन्जर ओराल्नेक्रममा उनलाई सिटमा मृत भेटेका थिए ।
बस तथा चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्