भेटाएको गहना फिर्ता

भेटाएको गहना फिर्ता

मोरङको पथरिमा सडकमा सुन र पैसा भेटेर जस्को थियो उसैलाई बुझाउने एक ब्यक्ती उत्कृट इमान्दार नागरिक घोषित भएका छन । मोरङ शनिश्चरेका सागर राइलाई सम्मन गरिएको हो । करिब १ लाख बाराबरको सामान भेटाएर फिर्ता गरेपछी उनलाई सम्मान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्