मारूतीको ठक्करबाट साइकलमा सवार एक युवती गम्भीर घाइते

<span class='c1'>मारूतीको ठक्करबाट साइकलमा सवार</span> <span class='c2'>एक युवती गम्भीर घाइते</span>

मोरङको रंगेली नगरपालिकामा आज बिहान मारूतीको ठक्करबाट साइकलमा सवार एक युवती गम्भीर घाइते भएकी छिन ।
पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ च २५१४ नम्बरको मारुतीको ठक्करबाट गोबिन्दपुर ९ कि ३० वर्षिया सुलोचना पासवान गम्भीर घाइते भएका हुन । घाइते पासबानको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भई रहेको छ ।
मारुती र चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्