अवैध लागुऔषधसहित दुई युवा पक्राउ

<span class='c1'>अवैध लागुऔषधसहित दुई</span> <span class='c2'>युवा पक्राउ</span>

अवैध लागुऔषधसहित दुई युवालाई सिरहाको बरियारपट्टि–१ बाट आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जाँचका क्रममा सिरहा लहान–५ का मनोज साफी र विद्यासागर चौधरीबाट लागुऔषध डाइजेपाम–७ एम्पुल, डाइक्लोबिन–७ एम्पुल, फेनरागन ८ एम्पुल र फोटविन ७ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । उनिहरुलाई नियन्त्रणमा लिएर आबस्यक अनुसन्धान भई रहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्