१२ हजार नक्कली भारुसहित एक पक्राउ

१२ हजार नक्कली भारुसहित एक पक्राउ

बिराटनगर,कार्तिक ११ । मोरङको बैजनाथपुरबाट प्रहरीले १२ हजार नक्कली भारुसहित बैजनाथपुर ३ बस्ने ३३ वर्षिय किसन लाल सरदारलाई आज पक्राउ गरेको छ ।
प्रहरी चौकी घिनाघाटका प्रहरीले आज बिहान चेकजाँचका क्रममा उनकोसाथबाट नक्कली भारु एक हजार रुपैया बरामद भएपछि उनको डेरामा खानतलाशी गर्दा थप एघार वटा एक हजार दरका नोटहरु फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्