कारको ठक्करबाट एक बालक घाइते

कारको ठक्करबाट एक बालक घाइते

सप्तरीको प्रसवनी ५ पूर्वपश्चिम राजमार्गमा आज बिहान कारको ठक्करबाट एक बालक घाइते भएका छन ।
बा १० च ५८०५ नम्बरको कारले सडकमा खेल्दै गरेका स्थानीय शंकर दासको ५ वर्षका छोरा सुजनलाई ठक्कर दिई गम्भिर घाइते बनाएको हो ।
घाइते बालकको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने कार र चालक इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा रहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
........

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्