ट्रकको ठक्करबाट एक बालकको मृत्यु

ट्रकको ठक्करबाट  एक बालकको मृत्यु

बिराटनगर,कार्तिक १२ : उदयपुरको साउने ८ मा ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ ।
गाईघाटबाट सामान बोकेर फोक्सिङटारतर्फ जाँदै गरेको स १ ख ५०५६ नम्बरको ट्रकले बिहान करिब ७ बजे खोटाङ बतासे १ का रामेश्वर राईको छोरा १२ वर्षका छोरा संजोगलाई ठक्कर दिंदा उनको घट्नास्थलमानै मृत्यु भएको हो ।
ट्रकका चालक त्रियुगा नगरपालिका ११ जलजले बस्ने २७ वर्षिय बिदुर कार्कीलाई अस्थायी प्रहरि चौकी साउनेले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्