ट्याक्टरबाट खसेर एक सहचालकको मृत्यु

ट्याक्टरबाट खसेर एक सहचालकको मृत्यु

बिराटनगर,कार्तिक १६ : इलामको साङरुवा ८ मा आज बिहान ट्याक्टरबाट खसेर एक सहचालकको मृत्यु भएको छ ।
मे १ त ३७५९ नम्बरको ट्रयाक्टरका सहचालक इलाम नगरपालिका ४ का २० बर्षिय सुदिप गुरुङको मृत्यु भएको हो । सामान बोकेको ट्याक्टरबाट बिहान करिब १ बजे गुरुङ खसेर घटनास्थलमानै मृत्यु भएको थियो । ट्याक्टर र चालक इलाका प्रहरी मंगलबारेले नियन्त्रणमा लिएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्