अवैध सुपारी नियन्त्रण

अवैध सुपारी नियन्त्रण

बिराटनगर, कार्तिक २० गते । झापाको मेचीनगर नगरपालिका १० बाट बुधबार प्रहरीले अवैध सुपाडी र ज्याकेट नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची नगरपालिका १० का बिभिन्न स्थानबाट भारततर्फ लुकाई छिपाई लैजादै गरेको ६७५ किलोग्राम सुपाडी र २७ थान ज्याकेट नियन्त्रणमा लिएको हो । बरामद सुपाडी र ज्याकेट कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्