ट्याक्टरको ठक्करबाट एक वृद्ध गम्भीर घाईते

ट्याक्टरको ठक्करबाट एक वृद्ध गम्भीर घाईते

बिराटनगर,कार्तिक २७ : सिरहाको लहान नगरपालिका १० भित्री सडकखण्डमा आज बिहान ट्याक्टरको ठक्करबाट एक वृद्ध गम्भीर घाईते भएका छन् ।
स १ त ९७१ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानिय ९० बर्षिय प्रभु पासवान गम्भीर घाईते भएका हुन् । घाईते पासवानको टाउकोमा गहिरो चोट लागेको छ । उनको न्यूरो अस्पताल बिराटनगरमा उपचार भई रहेको प्रहरीले जनाएको छ । ट्याक्टरलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्