बिजुलीको तारमा करेन्ट लागेर एकजनाको मृत्यु

बिजुलीको तारमा करेन्ट लागेर एकजनाको मृत्यु

सप्तरीको प्रसवनीमा  रुखको हाँगा काट्ने क्रममा बिजुलीको तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।प्रसवनी ८ बस्ने ५५ वर्षिय गंगाराम मण्डलको करेन्ट लागेर मृत्यु भएको हो । रुखको हाँगा काट्ने क्रममा हाँगाले बिजुलीको तार छुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्