भारतले श्रृलंकालाई ३ विकेटले पराजित गर्दै श्रृखला क्लिनस्विप

भारतले श्रृलंकालाई ३ विकेटले पराजित गर्दै श्रृखला क्लिनस्विप

बिराट कोहलीले १ सय ३९ रनको आकर्षक पारी खेलेपछि भारतले ५ तथा अन्तिम वण्डेमा श्रृलंकालाई ३ विकेटले पराजित गर्दै श्रृखला क्लिनस्विप गरेको छ । गएराति भएको खेलमा २ सय ८७ रनको लक्ष्य भारतले कप्तान कोहलीको सतकीय पारीको मद्धतमा ८ बल बाकी छदै ७ विकेट गुमाएर पुरा ग¥र्यो ।
कोहलीको कप्तानमा श्रृलंका बिरुद्ध मैदान उत्रिएको भारतले ५ वटै खेलमा सहज जित निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्