नोभाक जोकोभिचले एटिपि वल्ड टुर फाइनलको उपाधि जिते

नोभाक जोकोभिचले एटिपि वल्ड टुर फाइनलको उपाधि जिते

रोजर फेडेररको चोटको फाइदा उठाउदै शिर्ष बरियताका नोभाक जोकोभिचले एटिपि वल्ड टुर फाइनलको उपाधि जितेका छन । दोस्रो बरियताका फेडेररले गएराति लण्डन स्थित एरीना कोर्टमा उपस्थित दशौ हजार दर्शकलाई स्तब्ध पार्ने गरि आफुले ढाडको चोटका कारण फाइनल खेल्न नसक्ने बताएका थिए ।
६ पटकका बिजेता फेडेररले वि ड्र गरेपछि प्रतिद्धन्दि जोकोभिच स्वत बिजेता घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्