धरानलाई “लागु औषध मुक्त शहर“ बनाउने अभियानमा सक्रिय प्रहरी नायब उपरिक्ष्ँक संजय सिंह थापालाई कातिर्क महिनाको उत्कृष्ट प्रहरीमा चयन

धरानलाई “लागु औषध मुक्त शहर“ बनाउने अभियानमा सक्रिय प्रहरी नायब उपरिक्ष्ँक संजय सिंह थापालाई कातिर्क महिनाको उत्कृष्ट प्रहरीमा चयन

पूर्वÔेत्रीय प्रहरी कार्यालय बिराटनगरल इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्ष्ँक संजय सिंह थापालाई कातिर्क महिनाको उत्कृष्ट प्रहरीमा चयन गरेको छ ।

पूर्व Ôेत्रकै व्यस्त शहर धरानलाई “लागुऔÈध मुक्त शहर“ बनाउने अभियानमा सक्रिय भएर लागेकाले उनलाई उत्कृष्ट प्रहरी चयन गरिएको पूर्वÔेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । थापाले अपराध अनुसन्धानतर्फ विभिन्न जघन्य अपराधमा संलग्न ७ जना , फौजदारी अपराधमा संलग्न रही लामो समयदेखि फरार रहेका १४ जना तथा समाजमा डर त्रास र धाक धम्कि, आतंक फैलाई गुण्डागर्दी गर्ने ३० जनालाई समेत पक्राउ गरी आङ्खनो इलाकाको शान्ती सुरÔा सुदृढ राखेको तथा जुवातास जस्ता विकृतिलाई कानूनी दायरामा ल्याउन सफल भएकोले वहा“लाई महिनाको उत्कृष्ट प्रहरीमा चयन गरिएको बताइएको छ । यसको निरन्तरता तथा अन्य प्रहरी कर्मचारीहµलाई समेत प्रोत्साहन गर्न वहा“लाई उत्कृष्ट प्रहर घोÈण्ाँ गरिएको पूर्वÔेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पूर्व Ôेत्रभर कार्यरत सम्पूणर््ँ प्रहरी कर्मचारीमध्ये उल्लेख्य र विशेÈ कार्य गर्ने प्रहरीकर्मचारीको उल्लेख्य कार्यहµको मूल्याङकन गरी २०७० फागुन महिनाबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई उत्कृष्ट प्रहरीको रुपमा छनौट गर्न थालिएको हो । कार्यालयले हालसम्म ४ प्रहरी नायव उपरीÔक, ३ प्रहरी निरीÔक, ३ प्रहरी नायव निरीÔक, १ प्रहरी सहायक निरीÔक, ४ प्रहरी जवानलाई छनौट गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्