अर्नाको मासु बरामद

अर्नाको मासु बरामद

उदयपुरको तपेश्वरी ५ पुरनदह का सम्पतलाल चौधरीको घरबाट आज प्रहरीले अर्नाको मासु बरामद गरेको छ ।
स्थानीय केही ब्यक्तिले कोशी टप्पु बन्यजन्तुको अर्ना मारी मासु खाएको भन्ने सुचना प्राप्त भएपछी प्रहरी चौकी भांगलपुरबाट गएको प्रहरी टोलिले चौधरीको घरमा खनतलासी गरी अर्नाको मासु बरामद गरेको हो । प्रहरीले चौधरीलाई नियन्त्रणमा राखी अनुसन्धान सुरु गरेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्