बिद्यालय स्वास्थ कार्यक्रम सुरु

<span class='c1'>बिद्यालय स्वास्थ</span> <span class='c2'>कार्यक्रम सुरु</span>

10811629_10205355595678157_299806949_n
बिराटनगर मोरंग लायंस तथा लियो क्लब को सेवामा सय दिन कार्यक्रम अन्तर्गत आईतबार बिधालय स्वास्थ्य कार्यक्रम सुनसरी जिल्लाको डुम्रा गाबिस स्थित सनिश्चर मा.बि. मा सम्पन्न भएको छ। उक्त कार्यक्रममा डा. बालकृष्ण साह,लायंस मोरंग अधक्ष्य बिकास अधिकारी लगायत लायंस तथा लियो पधादिकारीहरुले उक्त स्कूलका करीब दुई सय बिद्यार्थीलाई दात माझ्ने, हात धुने तरिकाका साथ-साथै किशोरी शिक्षा अंतर्गत कक्षा ७,८,९ र १० का किशोरीहरूलाई महिनावारी सम्बन्धी जानकारी समेटीएको सामग्री सहित जानकारी दिएको थियो । उक्त शिक्षाबाट धेरै जानकारी मिलेको र सामुदायमा समेत यो कार्यक्रमले सचेतना फैलाउने सहभागीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्