गोदाममा आगलागी

गोदाममा आगलागी

झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको एक अलँैची गोदाममा बिहान आगलागी भएको छ ।
स्थानीय श्यामसुन्दर वंशलले सञ्चालन गरेको राधे–राधे टे«डर्समा बिहान ३ बजे आगलागी भएको सुजित वंशलले जानकारी दिनुभयो ।
आगलागीबाट १ सय बोरा भन्दा बढी तयारी अलैँची नष्ट हुँदा एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगो स्थानीयवासी र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले एक घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्