आक्रमणकारीको कुटाइबाट अर्जेन्टिनाका फुटबल खेलाडीको ज्यान गयो

आक्रमणकारीको कुटाइबाट अर्जेन्टिनाका फुटबल खेलाडीको ज्यान गयो

मंसिर १९ - आक्रमणकारीको कुटाइबाट घाइते भएका अर्जेन्टिनाका एक फुटबल खेलाडीको ज्यान गएको छ । क्षेत्रीय क्लब टिरो फेडेरलका कप्तान फ्रान्को नेइटोमाथि गएको शनिबार आक्रमण भएको थियो ।

स्थानीय प्रतियोगिताको खेल विवादका कारण रद्द भएपछि उनीमाथि केहि व्यक्तिले आक्रमण गरेका थिए । अर्जेन्टिनामा यो वर्ष फुटबलसँग सम्बन्धित हिंसामा परेर १५ जनाको ज्यान गैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्