नेकपा (एमाले) सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा

<span class='c1'>नेकपा (एमाले) सुनसरीले पार्टी सुदृढीकरणका</span> <span class='c2'>लागि चारमहिने अभियानको घोषणा</span>

नेकपा (एमाले) सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा गरेको छ । एमालेको नवौँ महाधिवेशनले पारित गरेको सन्देशलाई नेपाली जनताका माझमा लैजान अभियान चालिएको हो । यस्तै अभियानले देशलाई समाजवादतर्फ अग्रसर गराउनका लागि अभियान मद्दत पुग्ने एमाले सुनसरीका कार्यवाहक अध्यक्ष द्वारिकलाल चौधरीले जानकारी दिनुभयो ।
अभियानमा पार्टी सङ्गठित सदस्य विस्तार गरेर थप एक हजार सङ्गठित सदस्य विस्तार गरिने योजना पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्