“हाम्रो स्वस्थ क्लब” र “यूनाइटेड भेट्रान्स क्लब” आज फाइनलमा भिड्दै

<span class='c1'>“हाम्रो स्वस्थ क्लब” र  “यूनाइटेड</span> <span class='c2'>भेट्रान्स क्लब” आज फाइनलमा भिड्दै</span>

hamro swasthayaभेट्रान टीम "हाम्रो स्वस्थ क्लब"ले बिराटचौकमा जारी पूर्वान्चल स्तरीय भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनलमा आज (२२गते) "यूनाइटेड भेट्रान्स क्लब" बिराटनगरको सामना गर्दैछ। सेमीफाइनलमा १९ गते "दमक भेट्रान्स क्लब"लाई पेनाल्टी सुटआउटमा ७-६ ले पाखा लगाउँदै  हाम्रो स्वस्थ क्लब फाइनल प्रवेश गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्