केरौन ६का छत्र वहादुर कटुवालको हत्याको मुख्य योजनाकार उनकै पत्नी

केरौन ६का छत्र वहादुर कटुवालको हत्याको मुख्य योजनाकार उनकै पत्नी

गत १३ गते मोरङ केरौन ६का छत्र वहादुर कटुवालको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको मोरङ प्रहरीले जनाएको छ । आज हत्यामा संलग्नहरुलाई सार्बजनिक गर्दै मुख्य योजनाकार कटुवालकी पत्नि देउमाया कटुवाल रहेको प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रभुप्रसाद ढकालले बताउनु भयो । पति हत्या गर्नको लागी देउमायाले ५० हजार रुपैयाँ दिने सर्तमा हत्या गर्न लगाएको प्रहरीले अनुसन्धानमा पत्ता लागेको जनाएको छ । मोरङ प्रहरीले हत्यामा संलग्न अन्य ५ जनालाई
समेत सार्बजनिक गरेको छ । कटुवालको हत्यामा मोरङ बयरवनका जयबहादुर तिम्सीना , झुमा नेपाल , ८ की विष्णुमाया पौडेल लगायतलाई
सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्