लिओनल मेस्सीको ह्याट्रिकको मद्दतमा स्पानियोल पराजित

लिओनल मेस्सीको ह्याट्रिकको मद्दतमा  स्पानियोल पराजित

लिओनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा स्पानियोललाई पराजित गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा गएराती भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–१ गोल अन्तरले पराजित गरेको हो । बार्सीलोनाको जितमा मेस्सीले ३ तथा, पिके र पेड्रोले १÷१ गोल गरे ।
जितपछि बार्सिलोना १४ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर रियल मड्रिडको ३६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्