ट्वान्टी -२० क्रिकेट हुलाक टिकटमा

<span class='c1'>ट्वान्टी -२० </span> <span class='c2'>क्रिकेट हुलाक टिकटमा</span>

नेपाली खेलकुदको सबैभन्दा ठूलो सफलता पाएको विश्व ट्वान्टी - २० क्रिकेट प्रतियोगिता हुलाक टिकटमा आएको छ । नागरिक दैनिकमा समाचार छ ।

मार्चमा बंगलादेशमा सम्पन्न ट्वान्टी- २० विश्वकपमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यही सफलतालाई हुलाक सेवा विभागले प्रकाशनमा ल्याएको हो । खेलकुदमा विश्व ट्वान्टी- २० र पराग्लाइडिङसहित विभागले अन्य ७ किसिमका हुलाक टिकट र ४ सोभिनियर सिट प्रकाशनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्