धरान भेडेटार अप हिल म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राइलाई

<span class='c1'>धरान भेडेटार अप हिल म्याराथनको</span> <span class='c2'>उपाधी नेपाल प्रहरीका भुमिराज राइलाई</span>

धरान भेडेटार अप हिल म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राइले जितेका छन् । धरानको विश्वकर्मा मन्दिर नजिक बाट  बिहान सुरु २१ किलोमीटरको प्रतियोगितामा राइले १२३ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पुरा गरे ।
त्रिभुवन आर्मीका राजन खत्री १२४ मिनेट ५६ सेकेन्ड, आर्मिकै ज्ञानप्रसाद भट्टराई १२५ मिनेट ४८ सेकेन्ड क्रमश दोस्रो र तेस्रो भए ।
सुनसरी मोरङ एथलेटिक्स संघ्को आयोजना मा भएको प्रतियोगितामा बिजेताले क्रमश ३०, २५ र २० हजार जितेका छन् ।
८५ खेलाडी सहभागी प्रतियोगिताका बिजेतालाई भेडेटारमा आयोजित कार्यक्रममा खेल्कूद मन्त्री पुरुषोत्तम पौडेलले नगद राशिसहितको पुरस्कार हस्तान्तरण गनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्