चिसोले कठ्याङ्ग्रीएर २ जनाको मृत्यु

<span class='c1'>चिसोले कठ्याङ्ग्रीएर २</span> <span class='c2'>जनाको मृत्यु</span>

महोत्तरीको विजालपुर १ मा चिसोले कठ्याङ्ग्रीएर २ जनाको मृत्यु भएको छ । विजलपुर १ का ३३ वर्षीय लाल मोहम्मद राइन र गोनौर महातोको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको हो । आज विहान शौच गर्न भन्दै नजिकैको चौरमा गएका राइनको सोहि स्थानमा मृत्यु भएको हो । महोतोको भने गएराति घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्