रुपन्देही बन्द फिर्ता

रुपन्देही बन्द फिर्ता

रुपन्देही बन्द फिर्ता भएको छ । स्थानीय प्रशासनसँग भएको बार्ता सफल भएपछि बन्द फिर्ता लिइएको राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीका अध्यक्ष झमवहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
बन्दका क्रममा खैरेनीवाट पक्राउ परेका ४ जना र बुटवलवाट पक्राउ परेका ३ जना कार्यक्रर्ता पनि रिहा भएका छन । बेलहिया नाकामा राखिएको होडिङ्ग बोर्ड प्रसासनले हटाएको बिरोधमा जनमुक्ती पार्टीले आज जिल्ला बन्दको आव्हान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्