प्रतिकारमा उत्रेका ब्यापारीले बन्दकर्ताको टाउको फुटाए

<span class='c1'>प्रतिकारमा उत्रेका ब्यापारीले</span> <span class='c2'>बन्दकर्ताको टाउको फुटाए</span>

झडपपछि अहिले चन्द्रगढी भद्रपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । चन्द्रगढीका पसलहरु बन्द भएका छन् । गरिखान नदिने प्रवृत्ति अन्त्य गर, व्यापारिक ऋण तिरिदे, वालबच्चा पालण पोषको जिम्मा लिन भन्दै चर्का नारावाजीसहित व्यापारीहरु बन्दको प्रतिकारमा उत्रेका थिए ।

- Source: Annapurna

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्