सबारी दुर्घटनामा १ जनाको मृत्यु

<span class='c1'>सबारी दुर्घटनामा १</span> <span class='c2'>जनाको मृत्यु</span>

मोरङ्गको कोशी हरैचा ४ स्थित राजमार्गमा भएको सबारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । गएराती ना ४ ख ४०८१ नम्बरको ट्रकले को १८ प ५२९० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सबार धनगढी महेन्द्रनगर घर भई कोशी हरैचा ५ वस्दै आएका रमेश पाण्डेको मृत्यु भएको हो । ठक्करपछि गम्भिर घाईते भएका पाण्डेको विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक अस्थायी प्रहरी चौकी बिरटचोकको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भई रहेको क्षेत्रीइ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्