ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिए

ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिए

Brett Lee Australiaअष्ट्रेलियाका तिब्र गतिका बलर ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिएका छन् । सन् १९९९ मा अन्र्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ब्रेट लीले एकदिवसीय र टेष्टबाट सन्यास लिएपछि टी–२० खेल जारी राखेका थिए । यो सिजन उनले सिड्नी सिक्सरबाट बिग व्यास लिग खेलेका थिए । टी–२० मा ११७ खेल खेलेका उनले १०५ विकेट लिएका छन् । ३८ वर्षिय ब्रेट लीले २०१० मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्