युथ फर ब्लड क्रिकेटमा डब्लु.बि .सि बिजयी

युथ फर ब्लड क्रिकेटमा डब्लु.बि .सि बिजयी

WBC YFBबिराटनगरमा भएको युथ फर ब्लड क्रिकेट सिरिजको  खेलामा  युथ फर ब्लडको डब्लु .बि .सि टिम ८  विकेटले बिजय भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको  अर.बि .सि टिमले १२ ओबरमा सबै विकेट गुमाइ ४४ रन बनाएको थियो , जस्मा सबिन पोखरेलले १२   बनाएका थिए । अर. बि .सि टिमलाई सस्तोमा समेट्नमा डब्लु .बि . सि का उपकप्तान अंकित दासले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । ४५ रनको लक्ष्य पाएको डब्लु.बि सि ले ११.४  ओबरमा २ विकेट मात्र गुमाइ बिजय हासिल गेरेको थियो । जस्मा उपकप्तान अंकित दासले सर्वाधिक २३ रन बनाए , त्यसै गरी साजीद आलम्ले ७ रन को योगदान दिए ।  खेल को म्यान अफ दि म्याच डब्लु .बि . सि का उपकप्तान अंकित दास घोषित भए । सिरिजको अर्को खेल माघ ८  गते खेलिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्