१ सय ६० किलो गांजा सहित एक जनालाई नियन्त्रणमा

<span class='c1'>१ सय ६० किलो गांजा</span> <span class='c2'>सहित एक जनालाई नियन्त्रणमा</span>

सप्तरीको शम्भूनाथ ११ बाट प्रहरीले गएराती १ सय६० किलो गांजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बिशेष सुचनाको आधारमा गएरको द्यइए पातो र प्रहरी चौकी कठौनाको संयुक्त टोलीले शम्भुनाथ ११ स्थित गुल्टेन मण्डलको घर नजिक परालको थुप्रोमा लुकाई राखेको अवस्थमा करिब १सय६० किलो गांजा बरामद गरेको हो । गाँजा बरामद भएपछि प्रहरीले मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्