मोटरसाइकल चोरेर भाग्दै गर्दा दुर्घटना हुँदा मृत्यु

मोटरसाइकल चोरेर भाग्दै गर्दा दुर्घटना हुँदा मृत्यु

मोटरसाइकल चोरेर भाग्दै गर्दा दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु भएको छ । त्रिपुर नगरपालिका १० मा रहेको सुगम ईंटा उद्योगबाट मोटरसाइकल चोरेर भाग्दै गरेका २९ बर्षिय आषिश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको आज बिहान तुल्सीपुरमा शव भेटिएको थियो । सडकदेखि ६ मिटर टाढा स्थानियबासिन्दाले चौधरीको शव र मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्