बिराटलक्ष्मीले जित्यो फुटबल

बिराटलक्ष्मीले जित्यो फुटबल

सगरमाथा इन्सुरेन्स कर्परेट फुटबलको उपाधी बिराट लक्ष्मी बैंकले जितेको छ । बिराटनगरमा भएको फाइनलमा बिराट लक्ष्मीले लक्ष्मी बैंक लाई ३-० ले हराएको थियो । बिराट लक्ष्मीले नगद १० हजार साथमा ट्रफी हासिल गरेको छ ।biratlaxmi bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्