आगलागी बाट ४ करोड को क्षति

<span class='c1'>आगलागी बाट ४</span> <span class='c2'>करोड को क्षति</span>

इटहरी स्थित तर्पिन तेल उत्पादन गर्ने हिमाली रोजिन एण्ड टर्पेटाइन उधोगमा आगलागी हुँदा ४ करोडको क्षति भएको छ । उधोगमा करिब १ बजे बाट आगो लागेको र एक दर्जन भन्दा बढी मजदुर काम मै रहेको भए पनि कुनै मानबिय क्षति भनेभएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्