लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई थप उपचारका लागि धरान पठाइयो

लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई थप उपचारका लागि धरान पठाइयो

शशस्त्र प्रहरीको कुटाइबाट घाइते लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई थप उपचारका लागि धरान पठाइएको छ ।

घाइतेहरुलाई जिल्ला स्थित प्रशासनले उपचारको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । यसैबीच संघीय लिम्बुवान पार्टीले आज घोषणा गरेको तेह्रथुम बन्दको कार्यक्रम फिर्ता गरेको छ । कार्यकर्ताहरुको उपचारको माग राख्दै शुक्रबार पार्टीका केन्द्रिय अध्यक्षले शनिबारदेखि तेह्रथुम बन्द गर्ने प्रेश विज्ञप्तिमार्फत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्