पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्दै

पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्दै

पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय छैटौं वाईवाई फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्