विराटनगरमा तेक्वान्दोको छनौट खेल सम्पन्न

विराटनगरमा तेक्वान्दोको छनौट खेल सम्पन्न

विराटनगर,१९ पुष

सिटी तेक्वान्दो दोजाङको आयोजना तथा राष्ट्रिय तेक्वान्दो युनियन मोरङको संयोजकमा जिल्ला स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता शनिबार विराटनगरमा सम्पन्न भएको छ । jan
प्रतियोगिता अन्तरगत महिलातर्फ सिनियर फिन तौल समुहमा निता नेपालि, सिनियर प्mलाई तौल समुहमा सविना पराजुलि, सिनियर बेनटम तौल समुहमा अर्पणा राई र सिनियर फेदर तौल समुहमा टिनम राइृ छनौट भएकी छिन् । त्यैसैगरी पुरुषतर्फ सिनियर फिन तौल समुहमा विपुल प्रभाकर, सिनियर प्mलाइृ तौल समुहमानिकेश गीरी, सिनियर बेनटम तौल समुहमा अविशेककुमार गोहिवार, सिनियर फेदर तौल समुहमा मन्जेश्वरकुमार यादव र सिनियर लाइट तौल समुहमा नरेशबहादुर तामाङ छनौट भएका छन् ।
छनौट भएका खेलाडिहरुले माघ २९ र ३० गते धनकुटाको हिलेमा हुने क्षेत्रिय स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता सहभागि हुने छन् । मोरङका चार दोजाङबाट महिला तथा पुरुषगरी ४० जना खेलाडी सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्